२९ असार २०८३ सोमबार
image/svg+xml
खेल

फिफा विश्वकप : अल्जेरियाविरुद्ध अस्ट्रियाको सुरुवाती अग्रता

फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा अल्जेरियाविरुद्ध अस्ट्रियाले सुरुवाती अग्रता लिएको छ।

कान्सास सिटी रंगशालामा जारी खेलका २८औं मिनेटमा मार्को अर्नाटोभिकले पहिलो गोल गरेर अल्जेरियाविरुद्ध अस्ट्रियाको सुरुवाती अग्रता बनाएका हुन्।

समूह जेको यो खेलमा अल्जेरियाविरुद्ध अस्ट्रिया १-० गोल अन्तरमा खेलिरहेको छ।

प्रकाशित: १४ असार २०८३ ०८:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App