फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा जोर्डनविरुद्ध अर्जेन्टिनाले सुरुवाती अग्रता लिएको छ।
डलास रंगशालामा जारी खेलको १९औं मिनेटमा जियोभानी लो सेल्सोले पहिलो गोल गर्दै जोर्डनविरुद्ध अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका हुन्।
समूह जे को यो खेलमा जोर्डनविरुद्ध अर्जेन्टिना १-० गोल अन्तरले खेलिरहेको छ।
प्रकाशित: १४ असार २०८३ ०८:०९ आइतबार



-600x400.jpg)

