२४ कार्तिक २०८२ सोमबार
image/svg+xml
खेल

जेन-जी आन्दोलनले रोकिएको एभरेस्ट महिला भलिबल लिग कार्तिक २६ देखि पुनः सुरु हुने

दोस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिग गत भदौ २३ र २४ गतेको आन्दोलनको कारण रोकिएको थियो। 

रोकिएको खेल आउँदो कार्तिक २६ देखि २९ गतेसम्म पुन सुरु हुने भएको छ। मगंलबार आयोजक इन्फिटि डिम्सि प्रा. लिले एक विज्ञप्ति जारी गरेर खेल पुनः सुचारु हुने जनाएको हो। 

पोखरामा भइरहेको खेल अब काठमाडौँमा आयोजना हुने भएको छ। आयोजकको अनुसार प्रतियोगिताको लागि तयारी तीव्र भइरहेको छ।

प्रकाशित: १८ कार्तिक २०८२ १३:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App