२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
खेल

विराटनगर किंग्सलाई आठौँ झट्का, लगातार बलमा प्लेसिस र प्रतिश आउट

नेपाल प्रिमियर लिग(एनपिएल) अन्तर्गत जारी पहिलो क्वालिफायर खेलमा १५६ रनको लक्ष्य पछ्याएको विराटनगर किंग्सले आठौँ विकेट गुमाएको छ। खेलमा टिकेर खेलिरहेका फाप डु प्लेसिस २९ बलमा ३६ रन बनाएर आउट भएका छन्।

उनको विकेट सुदूरपश्चिम रोयल्सका हेमन्त धामीले लिएका छन्। यस्तै अर्को बलमा प्रतिश जिसी पनि रन आउट भएका छन्।  

प्रकाशित: २३ मंसिर २०८२ १८:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App