२४ वैशाख २०८३ बिहीबार
image/svg+xml
खेल

खाता नखोलि आउट भए विनोद भण्डारी

घरेलु मैदानमा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गत मंगलबार नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दैछ।

टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले एक विकेट गुमाएको छ।  

नेपालले पहिलो विकेटमा ओपनर विनोद भण्डारीलाई गुमाएको हो। उनी एक रन नि नजोडि आउट भए।

ताजा स्थितीमा नेपालले तीन ओभरमा एक विकेटको क्षतीमा ४ रन बनाएको छ।

प्रकाशित: २२ वैशाख २०८३ ०९:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App