नेपाली राष्ट्रिय पुरुष भलिबल टाेलीको मुख्य प्रशिक्षकमा भरत यादव नियुक्त भएका छन्।
उनी बंगालदेशमा आयाेजा हुने काभा पुरुष भलिबल नेसन्स लिगको लागि प्रक्षिकमा नियुक्त भएका हुन्। प्रतियोगिता आगामी कार्तिक ५ देखि ११ गतेसम्म हुँदैछ।
उनले प्रशिक्षक नियुक्ति पत्र सोमबार प्राप्त गरिसकेका छन्। उनले पहिलो पटक सिनियर टोली समहालन लागेका हुन्।
प्रकाशित: १७ भाद्र २०८२ ११:१८ मंगलबार





