३ चैत्र २०८२ मंगलबार
image/svg+xml
खेल

राष्ट्रिय पुरुष टोलीको सहायक प्रशिक्षकमा बालगोपाल र चेतकुमार नियुक्त

नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षकमा बालगोपाल साहुखल र चेत कुमार घिमिरे नियुक्त भएका छन्।  

मगंलबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले उनीहरूलाई सहायक प्रशिक्षकमा नियुक्त गरेको हो।  

एन्फाका महासचिव किरण राईले उनीहरूलाई एन्फाको मुख्यलयमा नियुक्ति पत्र दिएका छन्।  

नेपाली टोलीले चैत्र १३ गते दशरथ रगंशालमा हङकङसँग मैत्रीपूर्ण खेल खेल्दै छ। यसअघि एन्फाले गत हप्ता टोलीको मुख्य प्रशिक्षकमा स्विजरल्यान्डका गुग्लिएल्मो एरेनालाई नियुक्त गरेको थियो।

प्रकाशित: ३ चैत्र २०८२ १३:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App