४ माघ २०८२ आइतबार
image/svg+xml
खेल

आइपिएल : इलिमिनेटरमा गुजरात र मुम्बई भिड्दै

इन्डियन प्रिमियर लिग (आइपिएल)को इलिमिनेटरमा शुक्रबार गुजरात टाइटन्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुँदैछ । 

खेल नेपाली समयअनुसार राति ७ः४५ बजे न्यू चण्डिगढमा सुरु हुनेछ । गुजरात तेस्रो र मुम्बई चौथो स्थानमा रहँदै प्लेअफमा पुगेका हुन् ।  

आजको खेलको विजेताले दोस्रो क्वालिफायरमा पञ्जाव किङ्ससँग आइतबार प्रतिस्पर्धा गर्नेछ । समूह चरणमा शीर्ष स्थानमा रहँदै क्वालिफायरमा पुगेको पञ्जाव रोएल च्यालेन्जर्स बेंगलुरुसँग ८ विकेटले पराजित हुँदै दोस्रो क्वालिफायर खेल्न लागेको हो । बेंगलुरुले फाइनलमा स्थान बनाएको छ ।  

फाइनल मंगलबार हुनेछ । 

प्रकाशित: १६ जेष्ठ २०८२ १४:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App