प्रधानमन्त्री केपी शर्मा ओलीले टेबल टेनिस खेलेका छन्।
प्रधानमन्त्री ओलीले क्षिण एसियाली युथ टेबल टेनिस प्रतियोगितामा पदक विजेता खेलाडीहरूसँग खेलेका हुन्।
'खेलाडीहरूसँग आज, दक्षिण एसियाली युथ टेबल टेनिस प्रतियोगितामा पदक विजेता भाइबहिनीहरूसँग आज टेबल टेनिस खेल्दै। उहाँहरूलाई बधाई,' उनले लेखेका छन्।
प्रकाशित: ४ जेष्ठ २०८२ १४:४२ आइतबार





