१२ पुस २०८१ शुक्रबार
image/svg+xml
खेल

नेपालविरुद्ध बंगलादेशले अग्रता लियो

दशरथ रङ्गशालामा जारी साफ महिला च्याम्पियनसिपको फाइनलमा बंगलादेशले नेपालविरुद्ध अग्रता लिएको छ । बंगलादेशले २ -१ गोलको अग्रता लिएको छ। 

बंगलादेशले पहिलो गोल खेलको ५१औ  तथा दोस्रो गोल ८० मिनेटमा गरेको हो । नेपालले बंगलादेशले गरेको पहिलो गोलको ४ मिनेटमा गोल गर्दै १ - १ गोलको बराबरीमा राखेपनि ८० मिनेटमा गोल खाएर बंगलादेशले अग्रता लिन सफल भएको हो। 

प्रकाशित: १४ कार्तिक २०८१ २०:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App