१४ चैत्र २०८२ शनिबार
image/svg+xml
खेल

बंगलादेशविरुद्ध नेपालले गोल फर्काए पछि खेल एक एकको बराबरीमा

साफ महिला च्याम्पियनसिपको फाइनल खेलमा नेपालले बंगलादेशविरुद्ध गोल फर्काउँदै बराबरी गरेको छ।

यस अघि नेपालविरुद्ध बंगलादेशले ५१ मिनेटमा गोल गर्दै  १- ० को अग्रता लिएको थियो ।बंगलादेशले गोल गरेको चार मिनेटपछि नै नेपालकी अमिशा कार्कीले गोल फर्काएकी हुन्।

प्रकाशित: १४ कार्तिक २०८१ १९:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App