६ मंसिर २०८१ बिहीबार
image/svg+xml
खेल

नेपालका सामु अमेरिकाको १ सय ५७ रनको लक्ष्य,सोमपाल एक्लैले लिए तीन विकेट

टी -२० सिरिजको अन्तिम खेलमा नेपाललाई अमेरिकाले १ सय ५७ रनको लक्ष्य दिएको छ।अमेरिकाले पूरै ओभरमा  ५ विकेटको क्षतिमा १५६ रन बनाएपछि नेपालले ब्याटिङ सुरु गरेको हो। 

यो समाचार तयार पार्दासम्म नेपालले २ ओभरमा विना विकेटको क्षतिमा ९ रन बनाएको छ।अमेरिकाका लागि साइतेजा मुक्कामल्लाले ६८ र मिलिन्द कुमारले ४३ रन बनाए। 

नेपालका लागि सोमपाल कामीले ३ तथा रिजन ढकाल र ललित राजवंशीले ११ विकेट लिए। टस जितेर अमेरिकाले पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो।

प्रकाशित: ५ कार्तिक २०८१ ०७:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App