१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खेल

उपाधि जितेको पुलिस क्लब स्वदेश फर्कियो (तस्बिरहरू)

काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि जितेको पुलिस क्लब स्वदेश फर्किएको छ।

च्याम्पियनसिपको उपाधि जितेको पुलिस क्लब सोमबार स्वदेश फर्किएको हो। सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा झरेका उनीहरुलाई बाजागाजासहित भव्य स्वागत गरिएको छ।  

माल्दिभ्सको मालेमा भएको फाइनल खेलमा पुलिस क्लबले उज्वेकिस्तानको हुमो भिसीलाई ३–० सोझो सेटमा हराउँदै उपाधि जितेको थियो। 

प्रकाशित: ७ आश्विन २०८१ ११:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App