साफ यु–१७ च्याम्पियनसिपमा नेपाल पाकिस्तानसंग पराजित भएको छ ।
भुटानको चाङ्लिमिथाङ रंगशालामा शनिबार सम्पन्न खेलमा नेपाल पाकिस्तानसँग १–० ले पराजित भएको हो। पाकिस्तानको जितको लागि ८२औं मोहम्मद थलहले गोल गरेका हुन ।
समूह ‘बी’ मा रहेको नेपालले आउने सोमबार श्रीलंकासंग खेल्नेछ ।
प्रकाशित: ५ आश्विन २०८१ १६:५६ शनिबार