१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खेल

भलिवलकी कविता भट्टलाई वर्ष पिपल्स च्वाइस अवार्ड

भलिबल खेलाडी कविता भट्टले वर्ष पिपल्स च्वाइस अवार्ड जितेकी छिन्।‌ 

शुक्रबार काठमाडौंमा भएको एनएसजेफ पल्सर स्पोर्ट्स अवार्ड २०८० अन्तर्गत उनले उक्त अवार्ड हात पारेकी हुन् । कुल मतमध्ये कविताले ५६ प्रतिशत मत पाइन् ।  

राष्ट्रिय भलिबल खेलाडी कविता नेपाल काभा महिला नेसन्स लिग २०२४‌‌ मा नेपाल दोस्रो हुँदा र काभा महिला भलिबल च्यालेन्ज कप २०२३ मा तेस्रो हुँदा टोलीको सदस्य थिइन् ।

प्रकाशित: २८ भाद्र २०८१ १९:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App