२९ भाद्र २०८१ शनिबार
image/svg+xml
खेल

पलेशालाई बधाई दिँदै देउवाले भने: नेपालका लागि गौरवको क्षण

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पाराओलम्पिकमा पदक जित्ने पहिलो नेपाली खेलाडी पलेशा गोवर्द्धनलाई बधाई दिएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका सभापति देउवाले शनिबार आफ्नो आधिकारिक एक्स(ट्विटर)ह्यान्डलमार्फत बधाई दिएका हुन् । 

‘बधाई पलेशा गोवर्द्धन । आधिकारिक पाराओलम्पिकमा काँस्य पदक जित्ने पहिलो नेपाली खेलाडीका रूपमा ऐतिहासिक उपलब्धिको लागि,’ देउवाले लेखेका छन्,‘तपाईको यो सफलता नेपालका लागि गौरवको क्षण हो ।’

प्रकाशित: १५ भाद्र २०८१ १३:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App