२६ पुस २०८२ शनिबार
image/svg+xml
खेल

टेबल टेनिस संघको निर्वाचन शनिबार हुने

अखिल नेपाल टेबल टेनिस संघको निर्वाचन शनिबार हुने भएको छ । निर्वाचन लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुनेछ ।

निर्वाचनका लागि राष्ट्रिय खेलकुद परिषद्ले खेलकुद विकास विभागका प्रमुख सरोजकुमार पोखरेलको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन समिति गठन गरेको छ । सदस्यमा संघ संस्था समन्वय शाखाका प्रमुख चन्द्रकुमार राई तथा कानुन शाखाका प्रमुख नारायणराज अर्याल रहेका छन् ।

प्रकाशित: ६ भाद्र २०८१ १६:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App