नेपालले पाँचै विकेट गुमाएको छ। नेपालका सन्दीप जोरा १ रन बनाएर आउट भएका छन्। Follow @nagarik_news प्रकाशित: ३ असार २०८१ ०७:४१ सोमबार
समाज १३ असार २०८१ बसमा सवार यात्रुको मृत्यु, चालक र सहचालक पक्राउ भारतबाट घर फर्कँदै गरेका जोशी महेन्द्रनगरबाट बैतडीका लागि छुटेको महाकाली यातायातको ना ४ ख ६३८४ नम्बरको बसमा अत्तरियाबाट चढेका थिए।
खेल १३ असार २०८१ इङ्ग्ल्यान्डले टस जित्यो, भारतविरुद्ध पहिला फिल्डिङ गर्ने आइसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत दोस्रो सेमिफाइनल खेलमा इङ्ग्ल्यान्डले टस जितेर पहिला फिल्डिङ रोजेको छ।
खेल १३ असार २०८१ भारत र इंग्ल्यान्डबीचकाे खेलमा वर्षा बाधक, टसमा ढिलाइ आइसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत दोस्रो सेमिफाइनलमा भारत र इङ्ग्ल्यान्डबीच हुने भनिएको खेलमा वर्ष बाधक बन्दा टसमा ढिलाइ भएको छ।
शिक्षा १३ असार २०८१ चितवनबाट ५६ प्रतिशत विद्यार्थी उत्तीर्ण, १६ जनाले ल्याए ४ जिपिए शिक्षा विकास तथा समन्वय इकाई चितवनका अनुसार, जिल्लाबाट दश हजार ८ सय ३२ जना विद्यार्थीले परीक्षा दिएकोमा छ हजार ४१ जना विद्यार्थी उत्तीर्ण भएका छन्।