१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

बङ्गलादेशविरुद्ध नेपाललाई तेस्रो सफलता,सोमपालले लिए विकेट

आइसिसी विश्वकप क्रिकेट–२०२४ अन्तर्गत बंगलादेशविरुद्ध नेपाललाई तेस्रो सफलता हात लागेको छ । नेपालका लागि तेस्रो विकेट सोमपाल कामीले लिएका छन ।

यस अघि उनले पहिलो ओभरको पहिलो बलमा विकेट लिएका थिए ।  दोस्रो विकेट दिपेन्द्र सिंह ऐरीले लिएका छन ।  

वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाले रङ्गशालामा भइरहेको खेलमा नेपालले टस जितेर बङ्गलादेशलाई पहिला ब्याटिङ्ग गर्न निम्तो दिएको हो।

प्रकाशित: ३ असार २०८१ ०५:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App