४ असार २०८१ मंगलबार
image/svg+xml
खेल

दक्षिण अफ्रिकाविरुद्ध नेपालले दोस्रो विकेट गुमायो

आईसिसी टी–२० विश्वकपमा दक्षिणअफ्रिकाविरुद्ध नेपालले दुई विकेट गुमाएको छ।नेपालले  कप्तान रोहित पौडेल र कुसल भुर्तेललाई गुमाएको हो । दक्षिणअफ्रिकाका लागि दुवै विकेट तबरेज शाम्सी लिएका हुन ।

रोहित कुनै रन नबनाई आउट भए । कुसल १३ रन बनाएर आउट भए । ८ ओभरमा ३ विकेटमा ३६ रन  बनाएको बनाएको  छ   । नेपाले ६ ओभरमा कुनै  विकेट नगुमाएर ३२ रन बनाएको हो । दक्षिणअफ्रिकाले ६ ओभरमा १ विकेट गुमाएर ३८ रन बनाएको थियो । पहिलो विकेटको रुपमा  क्विन्टन डि कक आउट भएका थिए । उनलाई दीपेन्द्रसिंह ऐरीले आउट गरेका थिए ।  

यस अघि टस हारेर पहिला व्याटिङदक्षिणअफ्रिकाले २० ओभरमा ७ विकेट गुमाएर ११५ रन बनाएको हो।नेपालका लागि कुसल भुर्तेले ४ तथा दिपेन्द्र सिंह ऐरीले  ३ विकेट लिए ।  

दक्षिण अफ्रिकाको प्लेइङ स् क्विन्टन डि कक, रिजा हेन्ड्रिक्स, एडेन माक्ररम, हेनरिक क्लासेन, डेविड मिलर, ट्रिस्टन स्टब्स, मार्को यानसन, कागिसो रबाडा, एनरिक नोर्किया, ओटनिल बार्टमान र तबरेज शाम्सी

नेपालको प्लेइङ स् कुशल भुर्तेल, आसिफ शेख, अनिल शाह, रोहित पौडेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र अभिनाश बोहरा ।ले

प्रकाशित: १ असार २०८१ ०७:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App