१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खेल

वेस्ट इन्डिज ‘ए’ विरुद्ध भुर्तेलले लिए आफ्नो दोस्रो विकेट

वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालले तेस्रो सफलता हात पारेको छ। नेपालका कुशल भुर्तेलले आफ्नो दोस्रो विकेट लिँदै नेपाललाई तेस्रो सफलता दिलाएका हुन्। वेस्ट इन्डिज ‘ए’ का किसी कार्टीलाई ४ रनमा आउट गरेका छन्।

भुर्तेलको बलमा कप्तान रोहित पौडेलले कार्टीलाई क्याच आउट गरेका हुन्।

यसअघि भुर्तेलले वेस्ट इन्डिज ‘ए’ का जोनसन चाल्र्सलाई ५८ रनमा आउट गरेका थिए।

प्रकाशित: २० वैशाख २०८१ १३:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App