वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालले दोस्रो सफलता हात पारेको छ। नेपालका कुशल भुर्तेलले वेस्ट इन्डिज ‘ए’ का जोनसन चाल्र्सलाई आउट गरेका हुन्। कुशलको बलमा दिपेन्द्रसिंह ऐरीले जोनसनलाई ५८ रनमा क्याच आउट गरेका हुन्। Follow @nagarik_news प्रकाशित: २० वैशाख २०८१ १३:०६ बिहीबार
अर्थ ४ जेष्ठ २०८१ जगदुल्ला जलविद्युत् आयोजना बनाउन लगानी जुट्यो प्रस्तावित १०६ मेगावाटको जगदुल्ला जलविद्युत् आयोजना बनाउन लगानी जुटेको छ।
अर्थ ४ जेष्ठ २०८१ नेपाल चेम्बर र अर्मेनिया चेम्बरबीच सहकार्य सम्झौता नेपाल चेम्बर अफ कमर्स र अर्मेनियाको चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीबीच आर्थिक र सूचना प्रविधिका क्षेत्रमा सहकार्य गर्नेबारे सम्झौता भएको छ।
समाज ४ जेष्ठ २०८१ ३५ वर्षदेखि भिरमौरी खोज्दै मोतीप्रसाद म्याग्दीको धवलागिरि गाउँपालिका–२, लुलाङ खोरियाका ६० वर्षीय मोतीप्रसाद पाइजा कहालीलाग्दो मतलाभिरमा ज्यानको बाजी लगाएर आफ्नो ढाडमा डोरी बाँधी तुर्लुङ्ङ झुन्डिएर मह सिकार गर्छन्।
अर्थ ४ जेष्ठ २०८१ इयु र परिसंघबीच व्यापार र आर्थिक सहयोगबारे छलफल नेपाल उद्योग परिसंघ र युरोपियन युनियनका पदाधिकारीबीच द्विपक्षीय व्यापार र आर्थिक सहयोग अभिवृद्धि लगायतका विषयमा छलफल भएको छ।