२१ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

बरोडालाई नेपालले दियो १५७ रनको लक्ष्य

नेपालले त्रिकोणात्मक टी-२० मैत्रीपूर्ण सिरिजअन्तर्गत आफ्नो दोस्रो खेलमा बरोडालाई जितका लागि १५७ रनको लक्ष्य दिएको छ।

मंगलबार भारतको वापीमा जारी खेलमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५६ रन बनायाे।

प्रकाशित: २० चैत्र २०८० १६:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App