८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
खेल

नेपालका अलरान्डर भुर्तेल ५ रनमै आउट

नेपालका अलरान्डर कुशल भुर्तेल ५ रनमै आउट भएका छन्। पपुवा न्युगिनीले दिएको १७२ रनको लक्ष्यसहित मैदान उत्रेको नेपालले आफ्नो दोस्रो विकेटको रुपमा कुशललाई गुमाएको हो।

भुर्तेललाई पीएनजीका काबुवा मोर्याले आउट गरेका हुन्।

प्रकाशित: ३० फाल्गुन २०८० १३:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App