१४ चैत्र २०८२ शनिबार
image/svg+xml
खेल

भुर्तेलले लिए नेपालका लागि सातौँ विकेट

नेपालका अलराउन्डर कुशल भुर्तेलले नेपालका लागि सातौँ विकेट लिएका छन्। कुशलले पीएनजीका किलपिन डोरिगालाई १४ रनमा आउट गरेका हुन्।  

पपुवा न्युगिनीविरुद्ध बलिङ्ग गरिरहेको नेपालले योसँगै सातौँ सफलता हासिल गरेको छ।

प्रकाशित: ३० फाल्गुन २०८० १३:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App