१६ श्रावण २०८३ शनिबार
image/svg+xml
खेल

नेपालका कप्तान पौडेल २५ रन बनाएर आउट

नेपालले आफ्नो दोस्रो विकेट गुमाएको छ। नेपालका कप्तान रोहित पौडेल दोस्रो विकेटको रुपमा आउट भएका छन्। उनी १९ बलमा २५ रन बनाएन पबेलियन फर्केका छन्।

प्रकाशित: २२ फाल्गुन २०८० १२:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App