१४ चैत्र २०८२ शनिबार
image/svg+xml
खेल

सय रन नकटाउँदै नेपालले गुमायो ५ विकेट, ऐरी १ रनमा आउट

फाइल तस्बिर

नेपालले सय रन नकटाउँदै पाँचौ विकेट गुमाएको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेदरल्यान्ड्सविरुद्ध जारी खेलमा नेपालका दीपेन्द्रसिंह ऐरी पाँचौ विकेटको रुपमा आउट भएका छन्।

उनलाई नेदरल्यान्ड्सका बेस डी लिडेले आउट गरेका हुन्। खाता मात्रै खोल्न पाएका ऐरी आउट हुँदा सम्म नेपालले सय रन पनि कटाउन सकेको छैन।

प्रकाशित: १३ फाल्गुन २०८० ११:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App