१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

नेपालका कप्तान पौडेल आर्यनको बलमा आउट

नेपालका कप्तान रोहित कुमार पौडेल आउट भएका छन्। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा नेदरल्यान्ड्सले चौथो सफलता हासिल गर्दै कप्तान पौडेललाई आउट गरेको छ।

५० रन बनाउँदै ३ विकेट गुमाइसकेको नेपालका कप्तान पौडेल र ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले सम्हालेर खेलिरहेका थिए। तर, पौडेललाई नेदरल्यान्ड्सका आर्यन दत्तले १६ रनमा पबेलियन फर्काएका छन्।

प्रकाशित: १३ फाल्गुन २०८० ११:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App