१४ चैत्र २०८२ शनिबार
image/svg+xml
खेल

नामिबियाका एटन ३४ रनमा आउट

नामिबियाविरुद्धको खेलमा नेपालले छैँटो सफलता हात पारेको छ। त्रिवि क्रिकेट मैदानमा १६९ रनको लक्ष्यसहित मैदान उत्रेको नामिबियाका ज्यान निकोल लोफ्टी एटन आउट भएका हुन्।

एटनलाई नेपालका कुशल भुर्तेलले ३४ रनमा आउट गरेका हुन्।

प्रकाशित: ९ फाल्गुन २०८० १४:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App