१२ श्रावण २०८१ शनिबार
image/svg+xml
खेल

नामिबियाविरुद्ध नेपाललाई पाँचौ सफलता

नामिबियाविरुद्धको खेलमा नेपालले पाँचौ सफलता हात पारेको छ। त्रिवि क्रिकेट मैदानमा १६९ रनको लक्ष्यसहित मैदान उत्रेको नामिबियाले ज्यान फ्राइलिङ्कलाई चौथो र कप्तान जरहार्ड एरास्मसलाई पाँचौ विकेटको रुपमा गुमाएको छ।

उनलाई दीपेन्द्रसिंह ऐरीले फ्राइलिङ्कलाई ४ रनमा आउट गरेका हुन् भने कप्तान एरास्मस अर्धशतकीय पारी खेल्दै कुशल भुर्तेलको बलमा आउट भएका हुन्।

हालसम्मको अवस्थामा नामिबिया २६ ओभरको खेल सकिँदा ५ विकेट गुमाएर १०८रन बनाएर खेलिरहेको छ।

प्रकाशित: ९ फाल्गुन २०८० १४:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App