२१ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

नामिबियाविरुद्धको खेलमा आशिफको अर्धशतक

नामिबियासँगको खेलमा नेपाली ओपनर ब्याटर आसिफ शेखले अर्धशतक प्रहार गरेका छन्। 

उनले आफ्नो ४८ खेलको अन्तर्राष्ट्रिय एकदिवसीय करिअरको १२ औं अर्धशतक पूरा गरेका हुन्। अर्धशतक पूरा गर्न उनले अर्धशतक पूरा गर्न ५६ बलको प्रयोग गरेका छन्।

आशिफको यो लगातार खेलमा दोस्रो अर्धशतक हो। यसअघि नेदरल्यान्डसँगको खेलमा पनि उनले अर्धशतक प्रहार गरेका थिए।

प्रकाशित: ९ फाल्गुन २०८० १०:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App