८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
खेल

क्यानडा–११ ले जित्यो एकदिवसीय पहिलो अभ्यास खेल

क्यानडा–११ ले आइतबार भएको नेपाल ए विरुद्धको एकदिवसीय पहिलो अभ्यास खेल जितेको छ। क्यानडा–११ ले ४ विकेटले खेल जितेको हो।

निर्धारित ५० ओभरको खेलमा क्यानडा–११ले ४९.३ ओभरमा ६ विकेटको क्षतिमा २१८ रन बनाएर खेल जितेको हो। 

एकदिवसीय खेलको पहिलो इनिङमा नेपाल ए ले क्यानडा–११ लाई २१७ रनको लक्ष्य दिएको छ। टस जितेको क्यानडा–११ ले नेपाललाई पहिले ब्याटिङ्गको निम्तो दिएका थियो।

प्रकाशित: ६ फाल्गुन २०८० १६:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App