१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खेल

सन्दिप लामिछानेविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ आज

बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ आज हुँदै छ।

सर्वोच्च अदालतले गत वर्षको फागुन १५ मा नै चाँडो फैसला गर्न आदेश दिएपनि हालसम्म लामिछानेविरुद्धको मुद्दामा फैसला हुन सकेको छैन। तर, आज मुद्दाको किनारा लगाउने बताइएको छ।

लामिछानेलाई गत वर्षको कात्तिक १४ गते नाबालिग गौशाला २६ (छ )लाई जबरजस्ती करणी गरेको आरोप छ। उनीविरुद्ध गत वर्ष कात्तिकमै मुद्दा दायर भएपनि फैसला भने भइसकेको छैन।

प्रकाशित: ८ पुस २०८० ०३:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App