७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

पुतुवार दाेहा प्रस्थान

विश्व स्नुकर च्याम्पियनसिपमा सहभागी हुन सन्तोष पुतुवार आइतबार कतारको दोहा प्रस्थान गरेका छन्।

नोभेम्बर ५ देखि २४ तारिखसम्म हुने प्रतियोगितामा सन्तोषले सोमबार लिबियासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछन्। समूह ‘एल’ मा रहेका सन्तोषले मंगलबार कतार तथा बुधबार पोल्यान्डका खेलाडीको सामना गर्नेछन्।  

प्रकाशित: २० कार्तिक २०८० ०२:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App