१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

लाओसविरुद्ध नेपाललाई १-० को अग्रता

नेपालले लाओसविरुद्ध अग्रता लिएको छ।

फिफा विश्वकप छनोट प्रारम्भिक चरणको दोस्रो लेगमा नेपालले लाओसविरुद्ध १-० को अग्रता लिएको हो।

लाओसको न्यु लाओस इन्टरनेशनल स्टेडियममा भइरहेको खेलको ५३ औं मिनेटमा मनिष डाँगीले गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन्।

प्रकाशित: ३० आश्विन २०८० १३:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App