१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

कप्तान रोहित सहित तीन स्टार खेलाडी एफवान ग्रुपको ब्रान्ड एम्बास्डर

एफवान सफ्ट ग्रुपले नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलसहित तीन स्टार खेलाडीलाई ब्रान्ड एम्बास्डरको रुपमा आवद्ध गराएको छ।

एफवान सफ्ट ग्रुप को सहायक कम्पनीहरू फोनपे, ईसेवा र ईसेवा मनि ट्रान्सफरले क्रमशः ओपनर कुशल भुर्तेल, कप्तान रोहित कुमार पौडेल र अलराउन्डर दीपेन्द्र सिंह ऐरीसँग सम्झौता गरेको हो।

प्रकाशित: २० आश्विन २०८० ०२:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App