१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खेल

नेपालले गुमायो छैटो विकेट

नेपालले आफ्नो छैटो विकेट गुमाएको छ। भारतविरुद्धको खेलमा नेपालले आफ्नो छैंटो विकेटको रुपमा सन्दिप जोरालाई गुमाएको हो।

जोरा १२ बलमा २९ रन बनाएर आउट भएका छन्।  

जोरालाई अर्शदिप सिंहको बलिंगमा यशस्वी जयसवालले क्याच आउट गरेका हुन्।

प्रकाशित: १६ आश्विन २०८० ०४:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App