१४ चैत्र २०८२ शनिबार
image/svg+xml
खेल

१५ बलमा ३२ रन बनाएर ऐरी पबेलियन फर्के

नेपालको पाँचौ विकेट गएको छ। भारतविरुद्ध मैदानमा ब्याटिंग गरिरहेको नेपालको पाँचौ विकेटको रुपमा दिपेन्द्रसिंह ऐरी आउट भएका हुन्।

ऐरीलाई रवी श्रीनिवासन साई किशोरले रवी विस्नोइको बलिंगमा क्याच आउट गरेका हुन्।

ऐरी १५ बलमा ३२ रन बनाएर आउट भएका छन्।

 

प्रकाशित: १६ आश्विन २०८० ०४:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App