४ पुस २०८१ बिहीबार
image/svg+xml
खेल

नेपालले मंगोलियाको ९ विकेट लियो

१९ औं एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा नेपालले मंगोलियाविरुद्ध १३ओभरमै ९ विकेट लिन सफल भएको छ।  

कुसल मल्लको किर्तिमानी सतकसंगै ३१५ को लक्ष्य दिएको मंगोलियालाई नेपालले १३ओभरमै ९ विकेट लिएको हो । ताजास्थीतीमा मंगोलियाले १३ ओभरमा ९विकेट गुमाउँदै जम्मा ४१ रन बनाएको छ । नेपालका लागि करण केसीले २ ओभरमा १ मेडन ओभरसंगै २ विकेट लिए।त्यसैगरी सोमपाल कामीले २ ओभरमा ६ रन दिएर १ विकेट लिए । गुलसन झाले ३ ओभरम १८ रन खर्चेर कुनै विकेट लिन सकेनन। अभिनास बोहराले २ ओभरमा २ रन दिएर २ विकेट लिए । त्यसैगरी सन्दीप लामिछानेले २ ओभरमा ७ रन दिएर २ विकेट लिए । 

प्रकाशित: १० आश्विन २०८० ०३:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App