३१ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

भारत र पाकिस्तानबिचको बाँकी खेल भोलि हुने

एसिया कपको सुपर फोरमा भारत र पाकिस्तानको बाँकी खेल भोलि हुने भएको छ।

टस हारेर ब्याटिङको निम्तो पाएको भारतले २४.१ ओभरमा २ विकेट गुमाएर १४७ रन बनाउँदा पानी परेको थियो। निरन्तर पानी परेपछि खेल हुन नसक्दा खेल भोलि रिजर्ब डेमा हुने भएको छ।

प्रकाशित: २४ भाद्र २०८० १६:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App