१७ असार २०८१ सोमबार
image/svg+xml
खेल

भारत विरुद्ध नेपालले ७ विकेट गुमायो

एसिया कप क्रिकेटमा भारत विरुद्ध नेपालले सातौ विकेट गुमाएको छ। दिपेन्द्रसिंह ऐरी आउट भएसँगै नेपालले सातौ विकेट गुमाएको हो। दिपेन्द्र २५ बलमा  ३ चौकासंगै २९ रन बनाउँदा हार्दिक पाण्याबाट आउट भएका हुन्।

नेपालले ७ विकेट गुमाउँदा १९४ रन बनाएको छ। ताजास्थीतीमा ४२ ओभरमा नेपालले ७ विकेट गुमाएर १९५  रन जोडेको छ। अहिले सोमपाल कामी र सन्दीप लामिछाने क्रिजमा छन्। सोमपाल कामी २७ रन बनाएर खेलिरहेका छन्।

प्रकाशित: १८ भाद्र २०८० १३:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App