४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
खेल

महिला विश्वकप फुटबल :इग्ल्याडले हैटीलाई हरायो

महिला विश्वकप फुटबलमा इग्ल्याडले विजयी शुरुवात गरेको छ।  

समूह डी अन्र्तगत आजको  भएको खेलमा इग्ल्याडले हैटीलाई १ -० गोल अन्तरले हराउँदै विजयी शुरुवात गरेको हो। इग्ल्याडका लागि एक मात्र गोल जर्जीया स्टेनवेले २९ औ मिनेटमा पेनाल्टी मार्फत गोल गरेकी हुन।  

प्रकाशित: ६ श्रावण २०८० ११:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App