आईसीसी विश्वकप छनोट खेलेर राष्ट्रिय क्रिकेट टिम स्वदेश फर्किएको छ।
जिम्बाब्वेमा भएको १० राष्ट्र सहभागी विश्वकप छनोटमा नेपाल आठौँ स्थानमा रहँदै स्वदेश फर्किएको हो।
प्रतियोगितामा नेपाल समूह चरणमा जिम्वाबेसँग, वेस्ट इन्डिजसँग, नेदरल्याण्डसँग पराजित भएको थियो भने अमेरिकालाई हराएको थियो। प्लेअफ खेलमा नेपालले युएईलाई हराएको थियो भने आयरल्याण्डसँग पराजित भएकाे थियो।
![](https://images.nagariknewscdn.com/photos/1688717787_cricket%207.jpg)
![](https://images.nagariknewscdn.com/photos/1688717773_cricket%206.jpg)
![](https://images.nagariknewscdn.com/photos/1688717757_cricket%205.jpg)
![](https://images.nagariknewscdn.com/photos/1688717743_cricket%204.jpg)
![](https://images.nagariknewscdn.com/photos/1688717727_cricket%203.jpg)
![](https://images.nagariknewscdn.com/photos/1688717711_cricket%202.jpg)
![](https://images.nagariknewscdn.com/photos/1688717692_cricket%201.jpg)
![](https://images.nagariknewscdn.com/photos/1688717676_cricket.jpg)
प्रकाशित: २२ असार २०८० ०८:१६ शुक्रबार