२३ भाद्र २०८१ आइतबार
image/svg+xml
खेल

आयरल्यान्डलाई २६९ रनको लक्ष्य, गुल्शनले बनाए अर्धशतक

आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको  प्लेअफको आयरल्यान्डविरुद्धको खेलमा नेपालले २६९ रनको लक्ष्य दिएको छ। सबै ओभर खेल्दै नेपालले ९विकेटकाे क्षतिमा २६८ रन बनाउन सफल भयो।  

नेपालको लागि सर्वाधिक गुल्शन झाले अर्थशतक बनाए। गुल्शन ५७ रन जोडे भने अर्जुन साउदले ४८ रन जोडे। त्यस्तै सन्दिप लामिछानेले ३२ कुशल मल्ल ४४ रन बनाए। भीम सार्की २०, कप्तान रोहित कुमार पौडेल २९ रन र ज्ञानेन्द्र मल्ल ७ रनमा आउट भए। दिपेन्द्रसिंह ऐरी शुन्यमा आउट भए। 

प्रकाशित: १९ असार २०८० १०:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App