२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
खेल

अमेरिकाविरुद्धको खेलमा नेपालका कप्तान आउट भए

फाईल तस्बिर <div><br></div>

आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत अमेरिका विरुद्धको खेलमा नेपालका कप्तान रोहित पौडेल आउट भएका छन । 

उनी २६ दशमलब १ ओभरमा  १६ रन बनाएर आउट भएका हुन । उनी आउट भएसंगै नेपालले तेश्रो विकेट गुमाएको छ । तेश्रो विकेट गुमाउँदा नेपालले ११२ रन बनाएको छ । यस अघि  नेपालले दोश्रो विकेट  कुसल भुर्तेललाई गुमाउन पुगेको हो । कुसल ५४ बलमा  ४ चौक्का  र १ छक्कासंगै   ३९ रन बनाएर आउट भएका हुन ।  

ताजास्थीतीमा नेपालले  २८ ओभरमा ३ वकेट गुमाएर १२२ रन बनाएको छ।अहिले भिम सार्की र कुसल मल्ल क्रिजमा छन। भिम ३४ तथा कुसल ७ रन बनाएर खेलिरहेका छन । खेल जित्न नेपालले  २१ ओभरमा अझै ८५  रन बनाउनु पर्ने छ।  

प्रकाशित: ५ असार २०८० १३:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App