७ वैशाख २०८१ शुक्रबार
खेल

ए डिभिजन लिग: फ्रेन्ड्स र संकटाबीचको खेल बराबरीमा

शहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा फ्रेन्ड्स क्लब कुपन्डोल र संकटा क्लबबीचको खेल बराबरीमा सकिएको छ।

आज साँझ दशरथ रंगशालामा भएको खेलमा यी दुई विचको खेल एक-एक गोल भई बराबरीमा सकिएको हो। बराबरीसँगै संकटाले २५ खेलमा ३१ अंक जोडेको छ भने फ्रेन्ड्सले २५ खेलमा २७ अंक पाएको छ। 

यस अघि फ्रेन्ड्स र  संकटाबीचको खेल  १ -१ को बराबरी हुनु पर्नेमा भुलवश ३ -१ भएकोमा सच्चाइएको छ। 

प्रकाशित: २४ जेष्ठ २०८० १३:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App