१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खेल

एएफसी यू २० महिला एसियन कपमा म्यानमारसँग नेपाल पराजित

एएफसी यू २० महिला एसियन कप छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपाल  म्यानमारसँग हारेको छ।  

यानगोनस्थित थुवुन्ना स्टेडियममा आज भएको खेलमा  म्यानमारले नेपाललाई ५ -० गोलको फराकिलो अन्तरले हराएको हो। समूह बी मा रहेको नेपालले अब दोस्रो खेलमा पर्र्सिबिहीबार चीन तथा आउने शनिबार  चाईनिज ताइपेसँग खेल्नेछ।

प्रकाशित: २३ जेष्ठ २०८० १५:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App