१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खेल

त्रिवि क्रिक्रट मैदानमा 'फ्लड लाइट' राखिने

त्रिविको रंगशालामा'फ्लड लाइट' राखेर अन्तराष्ट्रियस्तरिय बनाइने भएको छ। सोमबार बजेट भाषण गर्दै अर्थमन्त्री प्रकाशशरण महतले यस्तो बताएका हुन्।  साथै उनले मुलपानी रंगशालालाई पनि स्तरोन्नती गरिने बताए। 

प्रकाशित: १५ जेष्ठ २०८० १२:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App