१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

ए डिभिजन लिगः आज दुई खेल हुँदै

शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेल हुँदैछन्।

दुवै खेल दिउँसो ३ बजेबाट च्यासल र एन्फा कम्प्लेक्समा शुरु हुनेछन्।च्यासल मैदानमा सातदोबाटो युथ क्लव र न्युरोड टिम एनआरटीबीच खेल हुनेछ भने एन्फा कम्प्लेक्समा मनाङ मर्स्याङ्दी क्लव र थ्री स्टारबीच खेल हुनेछ। 

प्रकाशित: १४ जेष्ठ २०८० ०४:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App