१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

हिमालयन शेर्पालाई हराउँदै जावलाखेल शीर्षस्थानमा

हिमालयन शेर्पा क्लबलाई हराउँदै जावलाखेल युथ क्लब शहिद स्मारक ए डिभिजन लिगको शीर्षस्थान उक्लिएको छ।

दशरथ रंगशालामा आज भएको खेलमा  जावलाखेलले हिमालयन शेर्पा क्लबलाई १-०  गोलले पराजित गरे पछि जावलाखेल १६ खेलमा २७ अंकका साथ शीर्षस्थानमा उक्लियो हो।एक खेल कम खेलेको चर्च ब्वाइजको २७ अंक नै भएपनि हेड टु हेडमा जावलाखेल अघि छ।हिमालयन शेर्पा भने १६ खेलमा २० अंकका साथ अंक तालिकाको आठौ स्थानमा रहेको छ।  

प्रकाशित: २६ वैशाख २०८० १५:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App